Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आज देशभर थपिए १९४५ जना कोरोना संक्रमित, २२ जना संक्रमितको मृत्यु

आज देशभर थपिए १९४५ जना कोरोना संक्रमित, २२ जना संक्रमितको मृत्यु


  • 9.2K
    Shares

    आज देशभर थपिए १९४५ जना कोरोना संक्रमित,  २२ जना संक्रमितको मृत्यु

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

    आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्। आज २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - १६:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij