Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कांग्रेसका १३ वटै भातृ संगठनले भोली ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने, सहभागिताको लागि अपिल

कांग्रेसका १३ वटै भातृ संगठनले भोली ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने, सहभागिताको लागि अपिल


  • 7.4K
    Shares

    कांग्रेसका १३ वटै भातृ संगठनले भोली ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने, सहभागिताको लागि अपिल
    images

    काठमडौं । नेपाली कांग्रेसले माघ १९ गते ७७ जिल्लामा एकसाथ  प्रदर्शन गर्ने भएको छ ।

    कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्ने भएको हो ।

    संसद् विघटनमार्फत प्रधानमन्त्रीले सर्वसत्तावाद उन्मुख कदम चालेको बताइएको छ । सभामा  भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनतालगायतका  मुद्दा उठाइनेछ ।

    कुन कुन संगठनले गर्दैछन् आन्दोलन ?

    १) नेपाल महिला संघ उमा रेग्मी
    २) नेपाल तरुण दल जीतजंग बस्नेत
    ३) नेपाल विद्यार्थी संघ राजीव ढुंगाना
    ४) नेपाल प्रजातन्त्र सेनानी संघ टंकप्रसाद शर्मा कँडेल
    ५) नेपाल किसान संघ भानुभक्त सिग्देल
    ६) नेपाल दलित संघ मीनबहादुर विश्वकर्मा
    ७) नेपाल भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना
    ८) नेपाल आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ्ग
    ९) राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भोजराज श्रेष्ठ
    १०) नेपाल मुस्लिम संघ अब्दुल सतार
    ११) नेपाल तामाङ्ग संघ कवेलबहादुर लामा
    १२) नेपाल राष्ट्रिय मगर संघ ओम थापा मगर
    १३) नेपाल ठाकुर समाज अनिरुद्ध्रप्रसाद ठाकुर

    congress_aandolan.jpg

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १४:१९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij