Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कर्णालीका चार सय ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कर्णालीका चार सय ४७ विद्यालय छनोट


  • 2.5K
    Shares

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कर्णालीका चार सय ४७ विद्यालय छनोट

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कर्णाली प्रदेशबाट चार सय ४७ विद्यालय छनौट भएका छन् । नयाँ भवन निर्माण तथा आइसिटी कार्यक्रम अन्तर्गत यी विद्यालयहरू छनौट भएका हुन् ।

    जिल्लागत रूपमा हेर्दा रुकुम पश्चिमका सबैभन्दा धेरै विद्यालय छनौटमा परेका छन् । रुकुम पश्चिमका ९२ विद्यालय, दैलेखका ५०, जाजरकोटका ४८, सल्यानका ४७ र कालिकोटका ४१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका हुन् ।

    यसै गरी सुर्खेत र जुम्लाका ४०–४० वटा, हुम्लाका ३९ वटा डोल्पाका ३१ वटा र मुगुका १९ वटा विद्यालय छनौटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

    school_in_karnali_5MFAFc873U.jpg

    प्रकाशित मिति :आश्विन १२ २०७९ बुधवार - १३:३७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij