Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

१२ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

१२ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक


  • 2.5K
    Shares

    १२ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ असोज आइतबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने भएको छ ।

    केन्द्रीय बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड र १८२ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो । आइतबार बोलकबोल हुने ट्रेजरी बिल ११ असोज मंगलबार निष्कासन हुनेछ ।

    प्रकाशित मिति :आश्विन ७ २०७९ शुक्रवार - १३:१४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij