Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ७२ करोड १२ लाख ५९ हजारको शेयर कारोबार

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ७२ करोड १२ लाख ५९ हजारको शेयर कारोबार


  • 2.5K
    Shares

    दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ७२ करोड १२ लाख ५९ हजारको शेयर कारोबार

    आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १,८४८.८२ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मुल्य बढेको छ भने ३८ कम्पनीको शेयर मुल्य घटेको छ ।

    आज दिन भरिमा २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुँदा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । 

    बैंकको ३ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    प्रकाशित मिति :आश्विन ५ २०७९ बुधवार - १४:४०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij