Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एनसीसीको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

एनसीसीको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?


  • 2.0K
    Shares

    • images
    एनसीसीको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति  ?
    images

    नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले हिजो (असोज १) गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

    एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार बचत खाताअन्तर्गत न्यूनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

    साथै बैंकले मुद्दती खाता अन्तर्गत न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, बैंकले कर्जा लगानीतर्फ भने न्यूनतम २ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

     

    प्रकाशित मिति :आश्विन २ २०७९ आइतवार - ११:४१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij