Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मेगा बैंकको पनि भोलिदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्बजनिक, कुन खातामा कति प्रतिशत ब्याज ?

मेगा बैंकको पनि भोलिदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्बजनिक, कुन खातामा कति प्रतिशत ब्याज ?


  • 2.1K
    Shares

    • images
    मेगा बैंकको पनि भोलिदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्बजनिक, कुन खातामा कति प्रतिशत ब्याज ?
    images

    मेगा बैंक नेपाल लिमिटेडले नयाँ ब्याजदर सार्बजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खाताअन्र्तगत न्युनतम न्युनतम ७.१३ प्रतिशत र अधिकतम १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

    त्यस्तै, मुद्दती बचत खाताअन्र्तगत न्युनतम ७ प्रतिशत र अधकितम १२.१३ प्रतिशतले ब्याजदर निर्धारण गरेको छ ।

    mega-bank-new-interest-rate-scaled.jpg

     

    प्रकाशित मिति :भाद्र ३१ २०७९ शुक्रवार - १५:५०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij