२०८२ भाद्र ९ गते सोमवार
राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैकले सार्वजनिक गरेको ब्याजदर अनुसार बैंकले ब्याजदरमा बृद्धि गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज पाईनेछ ।
बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ ।
अन्य कुनमा कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij