Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

अनेरास्ववियूद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

अनेरास्ववियूद्वारा तेस्रो चरणको आन्दोलन घोषणा


  • 6.0K
    Shares

    अनेरास्ववियूद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

    अनेरास्ववियूद्वारा शुक्रबार घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रममा यसैदिन काठमाडौंको सहिद पार्कमा श्रद्धाञ्जलि सभा तय गरिएको छ ।

    मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका विभिन्न कार्यक्रम तय गरिएको छ ।

     

    143834345_466286981444487_6182055293741635477_n.jpg

     

     

    144138356_160369762333739_7020181379502245321_n.jpg

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १२:१०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij