Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक


  • 2.3K
    Shares

    रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बरबरको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउन लागेको हो। 

    यो रिपो दुई हप्ताको लागि जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। भदौ २३ गते जारी गरेको रिपो असोज ६ गते परिपक्व हुनेछ।बोलकबोलमार्फत जारी हुने रिपोको क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङमार्फत खरिद गर्न सक्नेछन्।

    राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८र०७९ बाट बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको व्यवस्थापन गर्न यसअघि पनि रिपो जारी गरी बैंकिङ क्षेत्रमा पैसा पठाइरहेको छ।

    प्रकाशित मिति :भाद्र २३ २०७९ बिहिवार - १०:२४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij