Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संसद पुनर्स्थापना नभए हरेक दुई वर्षमा संसद् विघटन हुने बहस सुनेपछि प्रधानन्यायाधिश भए भाउन्न

संसद पुनर्स्थापना नभए हरेक दुई वर्षमा संसद् विघटन हुने बहस सुनेपछि प्रधानन्यायाधिश भए भाउन्न


  • 45.5K
    Shares

    संसद पुनर्स्थापना नभए हरेक दुई वर्षमा संसद् विघटन हुने बहस सुनेपछि प्रधानन्यायाधिश भए भाउन्न
    images

    काठमाडौं । वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले संसद पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन्।

    बुधबार संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा बहस गर्दै संग्रौलाले पुनर्स्थापना नभए गलत नजिर बस्ने र हरेक दुई वर्षमा संसद् विघटनको बाटो खुल्ने बताएका हुन्।

    संसद्को आयु ५ वर्ष लेखे पनि त्यो संविधानमै सीमित हुने उनको तर्क छ। संसद् पुनर्स्थापना भएको खण्डमा संसदमा झगडा भए पनि प्रजातन्त्र बलियो हुने उनले जिकिर गरे।

    दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने प्रावधान छ। तर दुई वर्ष पुगिसकेपछि प्रधानमन्त्रीले नै संसद् विघटन गरिदिने र चुनाव घोषणा गर्ने उनले औँल्याए। संसद विघटनको यो अधिकार प्रधानमन्त्रीलाई नदिएकोमा संग्रौलाले जोड थियो।

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १५:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij