Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

केकी अधिकारीको अभिनय रहेको "माया लाउँ कि नलाउँ भो" सार्वजनिक

केकी अधिकारीको अभिनय रहेको "माया लाउँ कि नलाउँ भो" सार्वजनिक


  • 9.4K
    Shares

    केकी अधिकारीको अभिनय रहेको  "माया लाउँ कि नलाउँ भो" सार्वजनिक
    images

    काठमाडौं ।  नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीको अभिनय रहेको नयाँ म्युजिक भिडयो सार्वजनिक भएको छ । 

    गायक चुडामणि पौडेल र गायिका टिका प्रसाईको सुमधुर स्वरमा सजिएको "माया लाउँ कि नलाउँ भो"बोलको गीत केही दिनअघि युट्युबमा सार्वजनिक भएको हो । 

    गीतमा चुडामणि पौडेलको शब्द, टिका भण्डारीले संगीत रोमी बस्नेतको संगीत संयोजन रहेको छ। भिडियोमा रमेश तिवारी र केकी अधिकारीको अभिनय रहेको छ । 

    त्यस्तै भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेललाई पनि देख्न सकिन्छ । भिडियोमा उत्सव दहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ भने शंकर कोइराला र काजी लिम्बुको निर्देशन रहेको छ ।

     

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - ११:५६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij