Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रतिनिधि सभा विघटनविरुद्ध इजलासमा बाघे स्वरमा शम्भु थापा यसरी कुर्लिदैछन् 

प्रतिनिधि सभा विघटनविरुद्ध इजलासमा बाघे स्वरमा शम्भु थापा यसरी कुर्लिदैछन् 


  • 10.2K
    Shares

    प्रतिनिधि सभा विघटनविरुद्ध इजलासमा बाघे स्वरमा शम्भु थापा यसरी कुर्लिदैछन् 
    images

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ आज मंगलबार पनि सुरु भएको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन् । उनले सोमबार दिउँसोबाटै बहस गरिरहेका छन् ।

    सोमबार उनको बहस नसकिएपछि मंगलबार पनि निरन्तरता दिएका हुन् । अरु वकिललाई समय सीमा निर्धारण गरे पनि थापाको हकमा भने त्यो लागु भएको छैन । 

    बहसको ११औँ दिन पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ । विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन् । तर यी सबैले बहस भने गर्नेछैनन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनका लागि गरेको सिफारिस सदर भएको थियो। साथै नयाँ निर्वाचनको समेत सोही दिन मिति तोकिएको थियो। 

    इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १२:११:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij