२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि खुल्दैछ ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूजतम चुक्ता पुँजी पुर्याउने प्रयोजनका लागि सो बैंकले प्रस्ताव गरेको १ः१ बराबरको हकप्रद शेयर आजदेखि खुला हुन लागेको हो । यो शेयरको आवेदन फागुन ३ गते बन्द हुनेछ ।
सो बैंकले असोज ७ गतेका लागि बुक क्लोजको मिति तय गरिसकेको छ । सो दिनसम्म शेयरधनी कायम रहेकाले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
सीआश्वा सेवा भएका सबै बैंकबाट यस्तो हकप्रद भर्न सकिने बैंकले जनाएको छ । सो हकप्रद शेयरको निष्कानि तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij