Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु

मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु


  • 3.0K
    Shares

    मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु
    images

    नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो बस्तु फेला पारेको छ । उक्त वस्तुसन् २०२१ को फेब्रुवरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा कम गर्न प्रयोग गरिएको तत्वको अवशेष भएको अनुमान गरिएको छ ।

    समाचार संस्था एएफपीले नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताको भनाइ उदृत गर्दै लेखेको छ, ‘हामीले यो कहाँबाट आएको हो भनेर छलफल गरिरहेका छौँ । यो प्यारासुटको डोरीको टुक्रा वा रोभरलाई जमिनमा झर्ने ल्यान्डिङ प्रणालीबाट आएको अनुमान छ ।’

    उनले अगाडि भने, ‘हामीसँग यो एक वा अर्को हो भन्ने प्रमाण छैन ।’ भग्नावशेषको बन्डल पहिलो पटक रोभरको अगाडिको बायाँ जोखिम बचाव क्यामेराले जुलाई १२ मा फेला पारेको थियो । तर चार दिनपछि पर्सेभरेन्स त्यही स्थानमा फर्किएपछि त्यो हराएको थियो । 

    प्रकाशित मिति :श्रावण १२ २०७९ बिहिवार - १४:२१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij