Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

एसईईको नतिजा आजै सार्वजनिक हुने

एसईईको नतिजा आजै सार्वजनिक हुने


  • 11.9K
    Shares

    एसईईको नतिजा आजै सार्वजनिक हुने
    images

    राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन गर्ने भएको छ । केहीबेर आघि बसेको बोर्डको बैठकले उक्त निर्णय गरेको हो।

    नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ। गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन भएको थियो ।

    परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

    प्रकाशित मिति :श्रावण १० २०७९ मंगलवार - १४:५२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij