Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

माध्यामिक तहका छात्रवृत्ति पाउने विद्यार्थीहरुको नामावली प्रकाशित (नामावलीसहित)

माध्यामिक तहका छात्रवृत्ति पाउने विद्यार्थीहरुको नामावली प्रकाशित (नामावलीसहित)


  • 4.4K
    Shares

    माध्यामिक तहका छात्रवृत्ति पाउने विद्यार्थीहरुको नामावली प्रकाशित  (नामावलीसहित)
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नामावली प्रकाशित गरेको छ । समुदायिक विद्यालयका माध्यामिक तह कक्षा ९-१२ मा अध्ययनरत विद्यार्थीहरुलाई दिने विपन्न लक्षित छात्रवृत्तिको नामावली प्रकाशित गरेको हो ।


    छात्रवृत्ति कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीको पिएमटी फारम भर्न केन्द्रले सूचना जारी गरेको र त्यसै अनुसार विद्यालयहरुबाट प्राप्त फारमको विश्लेषण गरी विद्यार्थीहरुको नामावली प्रकाशित गरीएकको निर्देशक दिव्या दवाडीले जारी सूचनामा उल्लेख गरेका छन् ।


    याहाँबाट हेर्नुहोस नामावली :

     

    प्रकाशित मिति :आषाढ २८ २०७९ मंगलवार - ०६:५१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij