२०८२ आश्विन २९ गते बुधवार
शिक्षक सेवा आयोगले प्रदेश नं. १ को आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्वितिय श्रेणी र प्राथमिक तह प्रथम र द्वितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।
प्रावि तह प्रथम श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=155&fn=PRABI%20PRATHAM%20PRADESH%201.pdf
प्रावि तह द्वितिय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=156&fn=PRABI%20DITIYA%20PRADES%201.pdf
निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=154&fn=NIMNA%20MADHAYAMIK%20DITIYA%20PRADESH%201.pdf
मावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=150&fn=mabi%20diitya%20all%20pradesh%20final.pdf
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij