२०८२ आश्विन २९ गते बुधवार
लुम्बिनी बौद्ध विश्वविद्यालयले सहायक प्राध्यापक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय लागि सहायक प्राध्यापक पद प्रतियोगिताबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो ।
योग्य नेपाली नागरीकबाट साउन १ गतेसम्म विश्वविद्यालयको सम्बन्धित संकायको डीन कार्यलयमा प्राप्त हुनेगरी दरखास्त आह्वान गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij