Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षक सेवा आयोगद्वारा निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित (नतिजासहित)

शिक्षक सेवा आयोगद्वारा निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित (नतिजासहित)


  • 6.7K
    Shares

    शिक्षक सेवा आयोगद्वारा निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित (नतिजासहित)

    शिक्षक सेवा आयोगले मधेश र सुदूरपिश्चम प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

    मधेश प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=141&fn=madesh%20pravi%20second.pdf


    मधेश प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=141&fn=madesh%20pravi%20second.pdf


    मधेश प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=142&fn=madesh%20ni%20ma%20vi%20%20second.pdf

     

    सुदूरपिश्चम प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=143&fn=supa%20pravi%20first.pdf

    सुदूरपिश्चम प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=144&fn=
    सुदूरपिश्चम प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=145&fn=supa%20nima%20second.pdf

     

    प्रकाशित मिति :आषाढ २४ २०७९ शुक्रवार - १०:४३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij