Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

धिरज मगरसँग जोडी बाँध्दै सुहाना

धिरज मगरसँग जोडी बाँध्दै सुहाना


  • 3.5K
    Shares

    धिरज मगरसँग जोडी बाँध्दै सुहाना

    अभिनेत्री सुहाना थापा नयाँ चलचित्रको तयारीमा छिन्। चलचित्र ‘भागवत गीता’को तयारीमा रहेकी केहि दिन अघि मात्रै अमेरिकाबाट फर्किएकी छिन्। 

    साउनको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको ‘भागवत गीता’को टिजर रिलिज गर्ने तयारीमा निर्माता सुनिल थापा रहेका छन्।

    टिजर छायांनमा सुहानालाई मात्रै देखाएका सुनिलको यो फिल्ममा सुहानाको जोडीको बन्ला भन्ने धेरैलाई कौतुहल थियो। झरना थापाले निर्देशन गर्ने यो फिल्ममा सुहानासँग धिरज मगर देखिने भएका छन्।

    धिरजले यो फिल्मका लागि औपचारिक सम्झौता गरिसकेका छन्। यो जोडीका साथमा फिल्ममा दयाहाङ राई पनि देखिने छन्। यो फिल्म अन्तरजातिय प्रेमकथामा निर्माण हुने छ। लामो समयदेखि सुहानाले धिरजसँग काम गर्ने इच्छा देखाएकी थिइन।

     

    प्रकाशित मिति :आषाढ २३ २०७९ बिहिवार - ०८:५१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij