Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?


  • 10.1K
    Shares

    घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले २०० रुपैंयाले  घटेको छ ।

    हिजो प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार २०० रुपैंयाले ओरालो लागेर प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।  तेजावी सुनको मुल्य भने आज ९२ हजार ४०० रुपैंया कायम भएको छ ।

    यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - ११:०४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij