Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रतिनिधि सभा विघटनविरुद्ध युवा संघले उडायो कालो बेलुन

प्रतिनिधि सभा विघटनविरुद्ध युवा संघले उडायो कालो बेलुन


  • 5.6K
    Shares

    प्रतिनिधि सभा विघटनविरुद्ध युवा संघले उडायो कालो बेलुन
    images

    काठमाडौं । सत्तारूढ नेकपा नेपाल(दाहाल निकट राष्ट्रिय युवा संघले कालो बेलुन उडाएर संसद विघटनको विरोध गरेका छन्।

    पार्टीको केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले संसद विघटनको विरोध गर्दै कालो बेलुन उडाएर प्रदर्शन गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाखमा निर्वाचनको घोषणा गरेका थिए । संसद विघटनपछि नेकपाकै शीर्ष नेताहरूसँग विपक्षी दलका नेता, कार्यकर्ताले सडकमा आन्दोलन गर्दै आएका छन् ।

     

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १५:५०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij