Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

ओलीका भित्रिया नेम्वाङ र खरेलले बोलेका कुरालाई प्रमाण मान्न इजलासमा कसले गर्यो चर्को स्वर  

ओलीका भित्रिया नेम्वाङ र खरेलले बोलेका कुरालाई प्रमाण मान्न इजलासमा कसले गर्यो चर्को स्वर  


  • 7.2K
    Shares

    ओलीका भित्रिया नेम्वाङ र खरेलले बोलेका कुरालाई प्रमाण मान्न इजलासमा कसले गर्यो चर्को स्वर  
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ भइरहेको छ ।

    शुरूमा रिट निवेदकको तर्फबाट बहस गरेका अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिले प्रतिनिधिसभा पुनःस्थापना गरेर जनताको नासो जनतालाई फिर्ता गर्नुपर्ने जिकिर गरे । अर्यालले विगतमा राजा ज्ञानेन्द्रले गरेजस्तै रााष्ट्रपतिले प्रतिनिधिसभा पुनःस्थापना गर्न सक्ने तर्क इजलाससमक्ष पेश गरे ।

    अर्का अधिवक्ता टीकाराम भट्टराईले प्रतिनिधिसभा विघटनको अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको भन्दै त्यसको प्रमाणका रूपमा तत्कालीन सभामुख सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलले सार्वजनिकरूपमा बोलेका कुरालाई प्रमाणका रूपमा लिन इजलाससमक्ष आग्रह गरे ।

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १३:३३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij