Logo

२०७९ आषाढ १५ गते बुधवार

images

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ कारोबार ?

खबर सेन्टर डेस्क

३१ जेठ २०७९
  • 673
    SHARES
  • images
    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ कारोबार ?
    images

    नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

    हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा १ हजार ८०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार १०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

    तेजावी सुनको मूल्य आज ९६ हजार ६०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १ हजार २४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

     

     

    images
    प्रकाशित मिति :जेठ ३१ २०७९ मंगलवार - ११:१३:५७ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार