२०८२ भाद्र २३ गते सोमवार
आज सोमबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँमा कायम भएको छ ।
साथै, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ४०० रुपैयाँमा कायम भएको छ । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रुपैयाँमा कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij