Logo

२०७९ आषाढ १५ गते बुधवार

images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

खबर सेन्टर डेस्क

२६ जेठ २०७९
  • 722
    SHARES
  • images
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    साताको कारोबारको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    images
    प्रकाशित मिति :जेठ २६ २०७९ बिहिवार - ११:१६:३० बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार