Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन

कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन


  • 14.1K
    Shares

    कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन
    images

    काठमाडौं । पत्रकार गोकर्ण गौतमको निधन भएको छ ।  मष्तिस्कमा समस्या देखिए पछि तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    हेटौंडा स्थायी घर भएर गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए ।  उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । 

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - १३:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij