Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

काठमाडौंमा प्रेस संगठनको दोस्रो राष्ट्रिय भेला सुरु

काठमाडौंमा प्रेस संगठनको दोस्रो राष्ट्रिय भेला सुरु


  • 6.2K
    Shares

    काठमाडौंमा प्रेस संगठनको दोस्रो राष्ट्रिय भेला सुरु
    images

    काठमाडौं । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ ।

    ‘पूर्ण प्रेस स्वतन्त्रता रक्षाको निम्ति प्रेस संगठन, नेपालको आह्वान प्रतिगमनविरुद्व सञ्चारकर्मीहरुको सामूहिक अभियान’ भन्ने नाराका साथ भेला सुरु भएको हो ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार सुरु भएको भेलामा सातै प्रदेश र जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ । भेलामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका नेताहरु पुगेका छन् ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १४:२४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij