Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घरका सदस्यमा कोरोना देखिएपछि ‘सेल्फ आइसोलेशन’मा सलमान खान

घरका सदस्यमा कोरोना देखिएपछि ‘सेल्फ आइसोलेशन’मा सलमान खान


  • 9.7K
    Shares

    घरका सदस्यमा कोरोना देखिएपछि ‘सेल्फ आइसोलेशन’मा सलमान खान

    अभिनेता सलमान खान ‘सेल्फ आइसोलेशन’मा बसेका छन् । घरका तीन सदश्यमा कोरोना देखिएपछि उनी परिवारसहित १४ दिनका लागि ‘सेल्फ आइसोलेशन’मा बसेका हुन् ।

    समाचारका अनुसार सलमानको पर्सनल ड्राइभर अशोक र  घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएको हो । कोरोना पोजेटिभ देखिएको व्यक्तिहरुलाई बाम्बे हस्पिटलमा भर्ना गरिएको छ । 

    सलमान र उनका पुरै परिवार सलीम खान र सलमा खानको म्यरिज एनिभल्सरी मनाउने प्रतिक्षामा थिए । अचानक घरको सदस्यामा कोरोना देखिएको कारण कार्यक्रम समेत स्थगित गरिएको छ ।

    कामको कुरा गर्ने हो भने सलमान खान पछिल्लो समय बिग बास १४ मा ब्यस्त रहेका छन् । उनी छिट्टै फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ देखिनेछन् ।  एजेन्सी

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - ११:५७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij