२०८२ माघ ८ गते बिहिवार
मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
सोमबार छापावाल सुन प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij