Logo

२०७९ जेठ ७ गते शनिवार

images

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

खबर सेन्टर

२७ बैशाख २०७९
  • 435
    SHARES
  • images
    images
    घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    images
    images
    images
    आज छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार छापावाल सुन प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 
     

    images
    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - ११:०४:१८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार