Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुवेतमा सुती रहेकै अवस्थामा एक नेपालीको मृत्यु

कुवेतमा सुती रहेकै अवस्थामा एक नेपालीको मृत्यु


  • 11.2K
    Shares

    कुवेतमा सुती रहेकै अवस्थामा एक नेपालीको मृत्यु

    कुवेतमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँका बिष्णु बिश्वकर्मा (सुनार) रहेका छन् ।

    राष्ट्रिय पन्चे बाजा समूह कुवेतका अध्यक्ष समेत रहेका सुनार आफ्नै कोठामा मृत भेटिएका हुन । मृतक सुनार ६ वर्षदेखि कुवेतको एक सैलुनमा काम गर्दै आएका थिए ।

    घटना बारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव नेपाल पठाइने जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - ११:१९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij