Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 3.2K
    Shares

    घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    मंगलबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोही दिन सुन प्रतितोला एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

    सो मूल्यमा दिनहुँ गिरावट देखिएको हो। यो साताको पहिलो दिन सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भयो।अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला नौ सय रुपैयाँ घटेको हो।

    त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो साताको मंगलबारको तुलनामा आज ९० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 
     

    प्रकाशित मिति :बैशाख १३ २०७९ मंगलवार - ११:१४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij