Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनआईसी एशियाको क्रेडिट कार्डमा ४५ दिन सम्म ब्याज नलाग्ने

एनआईसी एशियाको क्रेडिट कार्डमा ४५ दिन सम्म ब्याज नलाग्ने


  • 8.0K
    Shares

    एनआईसी एशियाको क्रेडिट कार्डमा ४५ दिन सम्म ब्याज नलाग्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमा निश्चित समय सम्म ब्याज नलाग्ने सुविधा ल्याएको छ । क्रेडिट कार्डको प्रयोगबाट हुने कारोबार बढाउनका लागी बैंकले ४५ दिन सम्म क्रेडिट कार्डमा ब्याज नलाग्ने सुविधा ल्याएको हो । 

    यसका लागी बैंकले आजै किनौं, पछि तिरौं योजना ल्याएको छ । क्रेडिट कार्ड लिनका लागी अनलाईन बाटै आबेदन दिन सकिने ब्यबस्था रहेको समेत  बैंकले जनाएको छ ।

    बैकले क्रेडिट कार्डमा ५ लाख सम्मको क्रेडिट सुविधा दिएको छ । त्यस्तै क्रेडिट कार्डको रकम किस्ताबन्दीमा र सामान किनेको ४५ दिनमा भुक्तानी गर्न सकिने सुविधा ल्याएको  बैंकले जनाएको छ ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १५:३१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij