Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

२८ जिल्लाका लागि आवश्यक मतपत्र छाप्ने काम सम्पन्न, कति मतपत्र छापिय?

२८ जिल्लाका लागि आवश्यक मतपत्र छाप्ने काम सम्पन्न, कति मतपत्र छापिय?

  • 3.7K
    Shares

    २८  जिल्लाका लागि आवश्यक  मतपत्र  छाप्ने काम सम्पन्न, कति  मतपत्र  छापिय?

    आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।

    अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ । आयोगले सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एक एक प्रति मतदाता नामावली पठाइएको पनि जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०७८ सोमवार - १६:३४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij