२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सर्वोच्च अदालतले नेकपाका नेता वामदेव गौतमको मुद्दामा अन्तरिम आदेश निरन्तर नगर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीशसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अन्तरिम आदेश निरन्तर नहुने आदेश गरेको हो।यसअघि एकल इजलासले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो ।
उक्त आदेशले उनलाई मन्त्री बन्न सक्ने बाटो रोकिएको थियो । सर्वोच्चको यो आदेशपछि उनलाई अब मन्त्री बन्न सक्ने भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij