२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । शिक्षक सेवा आयोगले यहि चैत १९ गतेबाट सुरु हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षा केन्द्र परिवर्तन गरेको छ । आयोगले आइतबार सूचना जारी गर्दै परीक्षा केन्द्र परिवर्तन भएको जनाएको हो ।
सूचना:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij