Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

अनुदान प्राप्त गर्ने विद्यालयहरूको विवरण पठाउन दुई सय स्थानीय तहलाई केन्द्रकाे पत्र (पत्रसहित)

अनुदान प्राप्त गर्ने विद्यालयहरूको विवरण पठाउन दुई सय स्थानीय तहलाई केन्द्रकाे पत्र (पत्रसहित)


  • 9.0K
    Shares

    अनुदान प्राप्त गर्ने विद्यालयहरूको विवरण पठाउन दुई सय स्थानीय तहलाई केन्द्रकाे पत्र (पत्रसहित)
    images

    कार्यसम्पादन अनुदान प्राप्त गर्ने विद्यालयहरूको विवरण उपलब्ध गराउन २ सय स्थानीय तहलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको छ ।

    केन्द्रले बिहीबार पत्राचार गर्दै कार्यसम्पादन अनुदान प्राप्त गर्ने विद्यालयहरूको विवरण उपलब्ध गराइदिन अनुराेध गरेको हो ।

    प्रकाशित मिति :चैत्र ११ २०७८ शुक्रवार - १३:५७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij