२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइन तालिम कार्यक्रमका लागि आवेदन पेस गर्न प्रधानाध्यापक/शिक्षकलाई सूचित गरेको छ ।
केन्द्रले यहि चैत २३ गतेभित्र कार्यालय समयमा नियुक्ति पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित आवेदन फाराम बुझाउन आग्रह गरेको हो । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij