Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

डिप्लोमा तथा प्रि-डिप्लोमा तहको विद्यार्थीका लागि सिटिइभिटीले जारी गर्यो यस्तो सूचना

डिप्लोमा तथा प्रि-डिप्लोमा तहको विद्यार्थीका लागि सिटिइभिटीले जारी गर्यो यस्तो सूचना


  • 3.0K
    Shares

    डिप्लोमा तथा प्रि-डिप्लोमा तहको विद्यार्थीका लागि सिटिइभिटीले जारी गर्यो यस्तो सूचना
    images

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि डिप्लोमा तहमा रजिस्ट्रेसन फाराम भर्न छुटेका विद्यार्थीहरुका लागि म्याद थप गरेको छ ।

    शैक्षिक सत्र २०७८/०७९ का लागि विभिन्न शिक्षण संस्थाहरुमा परीक्षार्थीहरुको रजिस्ट्रेसन फारम भर्न छुटेको विवरण आए पछि म्याद थप गरेको हो ।

    परीक्षार्थीहरुलाई थप आर्थिक भार नपर्ने गरी भर्ना प्रक्रिया शुल्क र रजिस्ट्रेसन शुल्क नियमित शुल्कको दूइगुणा १ हप्ताको १ हप्ताभित्र पनि नआउने शिक्षण संस्थाहरुको हकमा चार गुणा लिई रजिस्ट्रेसन प्रकृया गराउने परीक्षा समितिको निर्णय भएको जनाएको छ ।

    unnamed-31.jpg

    प्रकाशित मिति :चैत्र १० २०७८ बिहिवार - १२:३९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij