Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब सिराहाको मिर्चैयामा पनि सानिमा बैंकको शाखा

अब सिराहाको मिर्चैयामा पनि सानिमा बैंकको शाखा


  • 4.2K
    Shares

    अब सिराहाको मिर्चैयामा पनि सानिमा बैंकको शाखा

    सानिमा बैंक लिमिटेडले मिति २०७८ चैत्र ९गते सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य (मह जोडी) र सानिमा बैंककाप्रमुखकार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गर्नुभयो । 

    समुद्घाटन् समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमाआएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगर्नुभयो ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

    प्रकाशित मिति :चैत्र ९ २०७८ बुधवार - १७:५५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij