Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

अझै सकिएन पल शाहको थुनछेक बहस, आदेश भोलि मात्र हुने

अझै सकिएन पल शाहको थुनछेक बहस, आदेश भोलि मात्र हुने


  • 4.0K
    Shares

    अझै सकिएन पल शाहको थुनछेक बहस, आदेश भोलि मात्र हुने

    बलात्कार अभियोगमा थुनामा रहेका पल शाहको मुद्दामा जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ। प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा बहस सुरु भएको हो।

    शाह र उनका म्यानेजर कृष्ण जोशीको बयानपछि थुनछेक बहस सुरु भएको हो। अहिले सरकारी वकिलले बहस गरिरहेका छन्।

    सरकारी वकिलपछि जाहेरवालाका केही कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन्। बहसपछि अदालतले पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने बारे निर्णय सुनाउने छ।

     

    प्रकाशित मिति :चैत्र ९ २०७८ बुधवार - १६:०५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij