Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ शुक्रबार हुने, आज हेर्दाहेर्दैमा सकियो 

प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ शुक्रबार हुने, आज हेर्दाहेर्दैमा सकियो 


  • 6.1K
    Shares

    प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ शुक्रबार हुने, आज हेर्दाहेर्दैमा सकियो 

    काठमाडौं । संसद्‌ विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको कुन इजलासमा पठाउने भन्ने बहस जारी रहदा रहदै मुद्दा अर्को शुक्रबार हेर्ने गरि आज सकिएको छ । सर्वोच्चको संवैधानिक इजलासमा क्षेत्राधिकारबारे बहस भइरहेको थियो  ।

    रिट निवेदकहरू नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित १२ जनाले संसद्‌ विघटनविरुद्धका मुद्दाहरू बृहत् पूर्ण इजलासमा बहस भई टुंगो लगाउनुपर्ने लिखित माग गरेका छन् ।

    विपक्षीहरू राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पक्षबाट बहसमा सहभागी महान्यायाधीवक्ता अग्नि खरेलले भने संवैधानिक इजलासबाट नै मुद्दाको टुंगो लगाउनुपर्ने तर्क गरेका छन् । अब शुक्रबार फेरी पनि बहस हुने र कुन इजलासले हेर्ने टुंगो लाग्नेछ ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १६:१७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij