Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्राइम लाइफमा विभिन्न पदमा भारी संख्यामा कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन

प्राइम लाइफमा विभिन्न पदमा भारी संख्यामा कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन


  • 4.7K
    Shares

    प्राइम लाइफमा विभिन्न पदमा भारी संख्यामा कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा भारी संख्यामा कर्मचारीको माग गरेको छ । 

    कम्पनीले ब्रान्च म्यानेजरमा २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारीको माग गरेको छ ।

    कम्पनीले आफ्नो उपत्यका बाहिर तथा उपत्यकाभित्रका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज (चैत ८ गते)भित्र आवेदन दिनुपर्नेछ ।

    275439313_1572574409778315_6483282426535253898_n-1.jpg

     

    प्रकाशित मिति :चैत्र ८ २०७८ मंगलवार - १२:२८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij