Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

कारोबार खुलेको १५ मिनेटमै साढे ३ अंकले बढ्यो नेप्से, १३ लाख बढीको कारोबार

कारोबार खुलेको १५ मिनेटमै साढे ३ अंकले बढ्यो नेप्से, १३ लाख बढीको कारोबार


  • 3.8K
    Shares

    कारोबार खुलेको १५ मिनेटमै साढे ३ अंकले बढ्यो नेप्से, १३ लाख बढीको कारोबार

    साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेको छ।

    अघिल्लो कारोबार दिन अर्थात आइतबार १४.६७ अंकले घटेर २६१६.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५५ अंकले बढेर २६२०.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६२ अंकले बढेको छ।

    सोमबार प्रि ओपन सेसनमा १७ स्टकको १३ लाख ४३ हजार २३८ रुपैयाँ बराबरको १ हजार ८५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ सटकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

     

    प्रकाशित मिति :चैत्र ७ २०७८ सोमवार - ११:१६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij