Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 8.4K
    Shares

    ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो।

    जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ।

    मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो।

    आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ। चाँदीको मूल्य हिजो आइतबार पनि यही कायम थियो।

    प्रकाशित मिति :चैत्र ७ २०७८ सोमवार - ११:०७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij