२०८२ भाद्र ५ गते बिहिवार
शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तन गरेको छ ।
आयोगबाट लिइने शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षामा विषयगत रुपमा सञ्चालन हुँदै आएकोमा पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरीएको जनाएको हो ।
आयोगले आइतबार एक सूचना जारी गर्दे चैत २ गतेको निर्णय अनुसार निम्न माध्यामिक र माध्यामिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरी आयोगले समर्वजनिक गरीसकेकोले आगामी परीक्षा सोहि पाठ्क्रम अनुसार हुने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij