Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

चैत ३० गतेभित्र फाराम भरेर अपलोड गर्न केन्द्रले विद्यालयलाई जारी गर्यो यस्तो सूचना (सूचनासहित)

चैत ३० गतेभित्र फाराम भरेर अपलोड गर्न केन्द्रले विद्यालयलाई जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 5.7K
    Shares

    चैत ३० गतेभित्र फाराम भरेर अपलोड गर्न केन्द्रले विद्यालयलाई जारी गर्यो यस्तो सूचना (सूचनासहित)
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र,समावेशी शाखाले सामुदायिक विद्यालयलाई सम्बोधन गरेर शुक्रबार पत्र लेख्दै विपन्न लक्षित छात्रवृत्ति भर्ने भराउने सम्बन्धमा अनुरोध गरेको छ । 

    केन्द्रले आ.व. २०७८/७९ मा सामुदायिक बिद्यालयका माद्यामिक तह (९-१२) सम्म अध्यानरत विद्यार्थीलाई छात्रवृत्ति दिने प्रायोजनका लागि कक्षा ८ र १० का विद्यार्थीलाई छात्रवृत्ति फारम भर्न भराउन सूचना प्रकाशित गरेको हो।

    कक्षा ८ र १० का विद्यार्थीहरुले PTM (Proxy Means Testing) फारम भर्न सम्बन्धित बिद्यालयहरुले मिति २०७८ फागुन १ को गोरखापत्रको सुचना अनुसार फारम भर्न बाँकी विद्यार्थी तथा बिद्यालयहरुलाइ केन्द्रले जारी गरेको सुचना बमोजिम फारम भर्न अनुरोध गरेको छ।

    फारम भर्न केन्द्रको वेबसाईट www.cehrd.gv.np वा  https://iemis.cehrd.gov.np लगइन गरि PTM टेम्प्लेटमा फारम Download गर्ने र बिपन्न लक्षित छात्रवृत्ति कार्यन्वयन मापदण्ड २०७८ को प्रक्रिया पुर्‍याइ भर्न सकिने हनाएको छ।

    पीएमटी फाराम भरेका र फाराम भर्न बाँकी विद्यार्थी तथा विद्यालयहरूले देहायबमोजिम गर्न गराउन केन्द्रले अनुरोध गरेको छ । पीएमटी फाराम चैत १ देखि ३० गतेभित्र अपलोड गर्नुपर्ने जनाउँदै शाखाले निर्धारित म्यादभन्दा पछि अपलोड भएका फारामहरू मान्य नहुने बताएको छ । 

    1647600349-JxGDr.jpg

    प्रकाशित मिति :चैत्र ६ २०७८ आइतवार - १४:१२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij