काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को पुनःपरीक्षणको नतिजा प्रकाशित गरेको छ । २०७८ सालमा सञ्चालित कक्षा १२ को ग्रेड वेद्धि (पुरक) कक्षा ११ को ग्रेड वृद्धिआंशिक वार्षिक परीक्षाको नतिजामा पुनः परीक्षणका लागि निवेदन पेश गरेका गरेका परीक्षार्थीहरुको नतिजा प्रकाशित गरेको हो ।
साथै ग्रेड परिवर्तन भएका परीक्षार्थीहरुले परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात सक्कल ग्रेडसिट सहित बोर्डका सम्बन्धित कार्यालयहरुमा सम्पर्क राख्न जानकारी गराइएको छ ।
याहाँबाट हेर्नुहोस नतिजा : http://www.neb.gov.np/uploads/photos/fH9KPcjRAE220318030539.pdf