Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

प्रवेशपत्र प्रिन्ट गरिसकेका परीक्षार्थीका लागि आयोगले पुनः जारी गर्‍यो यस्तो सूचना (सूचनासहित)

प्रवेशपत्र प्रिन्ट गरिसकेका परीक्षार्थीका लागि आयोगले पुनः जारी गर्‍यो यस्तो सूचना (सूचनासहित)


  • 7.5K
    Shares

    प्रवेशपत्र प्रिन्ट गरिसकेका परीक्षार्थीका लागि आयोगले पुनः जारी गर्‍यो यस्तो सूचना (सूचनासहित)

    परिचय खुल्ने नागरिक प्रमाणपत्र (नागरिकता) वा अध्यापन अनुमतिपत्र लिई सम्बन्धित परीक्षा केन्द्रमा जान परीक्षार्थीहरूलाई शिक्षक सेवा आयोगले अनुरोध गरेको छ ।

    खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा उम्मेदवारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारहरूको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको भनि गुनासो आएपछि आयोगले शुक्रबार सूचना प्रकाशित गरी स्पष्ट गराएको हो । 

    शिक्षक सेवा आयोगले यहि चैत १५, १७, १९ र २१ गते सञ्चालन गरेको छ । 

    यस्तो छ आयोगले पुनः जारी गरेको सूचना: 

    1647588353-bxRMM.jpg

    प्रकाशित मिति :चैत्र ४ २०७८ शुक्रवार - १३:५९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij